२०८३ जेष्ठ १५ गते , शुक्रबार ९८५४०८९०२६
A- A+
Nepali | English

No livestreams

प्रदेश सभा सचिवालय

जनकपुरधाम धनुषा, मधेश प्रदेश

मिति २०८३।२।१५ गते विहानको ११ बजे बस्ने प्रदेश सभाकाे बैठकमा मा. प्रदेश प्रमुख श्री सुरेन्द्र लाभ कर्णज्यूले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आ.व.२०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई सम्बोधन गर्नु हुने छ।