२०८३ जेष्ठ १५ गते , शुक्रबार ९८५४०८९०२६
A- A+
Nepali | English

No livestreams

प्रदेश सभा सचिवालय

जनकपुरधाम धनुषा, मधेश प्रदेश

मिति २०८३।२।१ गते शुक्रबार दिनको ११ वजे प्रदेश सभाको बैठक बस्ने तथा सो बैठकमा माननीय मुख्यमंत्रीज्यूले नेपालको संविधान को धारा १८८ को उपधारा (१ र २) बमोजिम विश्वासको मत लिनु हुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।