२०८२ पुस ७ गते , सोमबार ९८५४०८९०२६
A- A+
Nepali | English

No livestreams

प्रदेश सभा सचिवालय

जनकपुरधाम धनुषा, मधेश प्रदेश

मिति २०८२।०८।१७ गते बुधबार विहानको ८:३० वजे प्रदेश सभाको बैठक बस्ने तथा सो बैठकमा माननीय मुख्यमंत्रीज्यूले नेपालको संविधान को धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिनु हुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।